खानी खोला हाईड्रोपावरको साधारण सभा फागुन ३ गते हुने |
काठमाडैं । खानी खोला हाईड्रोपावर कम्पनीको लिमिटेडको वार्षिक साधारण सभा फागुन ३ गते हुने भएको छ ।
कम्पनीको पौष २६ गते बसेको संचालक सतितिको बैठकबाट छैठो साधारण सभा फागुन ३ गते गर्ने निर्णय भएको हो ।
साथै सोहि बैठकले वार्षिक साधारण सभा प्रयोजनको लागि माघ २० गतेदखि फागुन ३ गतेसम्म शेयर दाखिला बन्द गर्ने निर्णय गरेको छ ।