माघ १, २०७५ सानिमा माई हाइड्रोपावरको बोनस शेयर सूचिकृत | आर्थिक पाटी संवाददाता काठमाडौं । सानिमा माई हाइड्रोपावरको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको २१ लाख १० हजार कित्ता बोनस शेयर नेप्सेमा आज सोमवार सूचिकृत भएको हो ।
मुख्य समाचार, शेयर बजार हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांशकाे प्रस्ताव पारित