भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश दिने |
काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले ६ प्रतिशत नगद लाभांश घोषण गरेको छ ।
कम्पनीले पुस २० गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरु लाई ६ प्रतिशतले हुन आउने ३ करोड ९६ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ ।
उक्त लाभांश साधारण सभाबाट पारित भएपछि मात्र वितरण गर्नेछ ।