एलजीले शुरु गर्यो वासिङ मेसिनको नयाँ क्याम्पेनिङ, १० बर्षको वारेन्टी |
काठमाडौं । एलजीले यस बर्षको जाडोमा मथर्ली वासिङ क्याम्पेनिङ शुरु गरेको छ ।
सिक्स मोसन प्रविधियुक्त वासिङ मेसिनको विशेषता भनेको एक घण्टाभन्दा कम समयमा लुगा धुनु हो । यसमा १० बर्षको वारेन्टी छ ।
एलजी फ्रन्ट लोड वासिङ मेसिनमा धोएको लुगा मुलायम हुने कम्पनीले जनाएको छ । नेपालमा यसको बजार ५० प्रतिशत छ ।

