अग्नि मोटो इन्कको ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ योजना सार्वजनिक |

काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना ल्याएको छ ।
यस योजना अन्तर्गतको हरेक महिन्द्रा टु ह्वीलरका खरिद कर्ताहरुले स्क्र्याच कुपन प्राप्त नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको यस योजना अन्तर्गत न्यूनतम दुई हजार ७५ सम्ममा महिन्द्राको टु ह्वीलर खरिद गर्न सकिने छ । उक्त स्क्र्याच कुपनमा भएका रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सकिनेछ ।
हाल महिन्द्राको गस्टो आरएस, गस्टो ११०, गस्टो १२५, रोडिायोे यूजेडओ१२५, रकस्टार बाइक तथा स्कुटर नेपाली बजारमा उपलब्ध छन् ।