नेपाल बैंकको शेयर कर्जा योजना, ३ दिनमै पाइने |
काठमाडौं । यदि तपाईं शेयर कर्जा लिन चाहनुहुन्छ भने यस्तो योजना नेपालको सरकारी बैंक नेपाल बैंक लिमिटेडले ल्याएको छ । बैंकले ३ दिनभित्रै सस्तो ब्याजदरमा शेयर कर्जा दिने जानकारी दिएको छ ।
बैंकको आधारदर कम भएकाले पनि शेयर कर्जा सस्तो पर्ने देखिएको छ । बैंककको आधारदर ७ प्रतिशत छ । बैंकले शेयर कर्जा लिनका लागि ९८५११७९७६९ र ९८५१२०५४८७ मा सम्पर्क गर्न जानकारी दिएको छ । यसअघि सिभिल बैंकले पनि आधारदरमा शेयर कर्जा दिने योजना ल्याएको छ ।