एआईजीका लागि तीन जना सिफारिश |
काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि तीन जनाको नाम सिफारिश गरेको छ ।
बढुवा समिति सचिवालयमा हिजो मंगलवार बसेको बैठकले पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतलाई एआईजीमा बढुवाका लागि सिफारिश गरेको हो ।
