विश्वकपभरि ओप्पोको प्रवद्र्धनमा नेयमार |

काठमाडौं (आपास) । ब्राजिलियन फूटबलर नेयमारसँग सेल्फी एक्स्पर्ट एण्ड लिडरका रूपमा परिचित ओप्पोले ओप्पो फ्रेण्डका रूपमा सहकार्य गरेको छ । यो सहकार्यसँगै विश्वकप अवधिभर नेयमारले ओप्पो मोबाइल्सको प्रमोशन गर्ने कम्पनीको भनाइ छ । यसअघि पनि ओप्पोले एफसी बार्सिलोना एडिशनको प्रवद्र्धनका लागि नेयमारसँग सहकार्य गरेको थियो ।