एफ सेवेन युथ सार्वजनिक गर्र्दै ओप्पो |

काठमाडौं (आपास) । युवावर्गमाझ लोकप्रिय स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा चाँडै नै ओप्पो एफसेवेन युथ सार्वजनिक गर्ने घोषणा गरेको छ । एफसेवेन यूथमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिन उपलब्ध छ । कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक रङमा सार्वजनिक गर्ने तयारी गरेको बताएको छ ।