व्यापारिक सफलताका लागि वास्तु |
घर, अफिस वा व्यापारमा आउने कठिनाइ वास्तुका माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । धेरैजनाको एउटै गुनासो हुन्छ, ‘सयौं प्रयास ग¥यो, व्यापारमा उँभै लागिन्न ।’ यदि तपाईंको पनि यस्तै समस्या हो भने वास्तुअनुरूप केही प्रयासमार्फत सुधार ल्याउन सकिन्छ ।
ड्ड पैसा तथा बहुमूल्य वस्तुहरूलाई उत्तरतर्फको दराजमा राख्नुहोस् ।
ड्ड पसलभित्र विक्रीका सामान राख्न ¥याक, दराज, शोकेस तथा क्यास काउण्टर उत्तर वा पश्चिम दिशामा बनाउनु राम्रो मानिन्छ ।
ड्ड आफू बस्ने ठाउँको पछाडि मन्दिर राख्नु हुँदैन ।
ड्ड पूर्व वा उत्तरतर्फ मुख फर्काएर बस्नुपर्छ । यसबाट सकारात्मक ऊर्जाको सञ्चार हुन्छ ।
ड्ड आफूले काम गर्ने टेबललाई सधैंभर आयातकार बनाउनुपर्छ ।
ड्ड उद्योग वा अफिसको केन्द्र भाग (ब्रह्म स्थान) खाली हुनुपर्छ । त्यहाँ कुनै गह्रौं वस्तु राख्न हुँदैन ।
ड्ड वास्तुका अनुसार एकाउण्ट डिपार्टमेण्ट दक्षिण–पूर्व र रिसेप्शन उत्तर–पूर्व दिशामा हुनुपर्छ ।