जेष्ठ ३, २०७५ सिद्धार्थ बैङ्क मास्टर कार्डको मुख्य सदस्य | आर्थिक पाटी संवाददाता बुधवार दुवै पक्षबीच सोसम्बन्धी सम्झौता भएको हो । यो सम्झौतासँगै नेपालमा मास्टर कार्डअन्तर्गतका कार्ड सञ्चालनका लागि अन्य वित्तीय संस्थाले सिद्धार्थ बैङ्कसँग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार माछापुच्छ्रे बैंक “पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स” मा सहभागी
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम आर्थिक परिस्थितिकाबीच पनि स्थिर राख्न सफल