जेष्ठ ३, २०७५ प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल | आर्थिक पाटी संवाददाता कम्पनी सञ्चालक समितिको १ सय ८२औं बैठकले उनलाई उक्त पदमा चयन गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उनलाई बिहीवार शपथ ग्रहण गराएका हुन् ।
मुख्य समाचार, समाचार पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा