जेष्ठ ३, २०७५ एभरेष्टको शाखा अब टाँडीमा | आर्थिक पाटी संवाददाता बैङ्कले हाल ८० शाखा, ७ एक्सटेन्शन काउण्टर, २८ राजस्व सङ्कलन काउण्टर र १ सय १३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
breaking news, बैङ्क–वित्त / बीमा अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन