जाडो विदामा नतिजा सुधार, रचनात्मक विद्यालय र शिक्षक क्षमता विकासका कार्यक्रम गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो विदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आव्हान गरेको छ ।‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा […]