विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ |
सन् २००६ मा कम्प्युटर एसोसिएसन नेपाल नारायणी अंचलको सस्थापक सदस्य रहेका चिरञ्जीवी अधिकारी केन्द्रीय सदस्य, सचिवहुँदै अहिले क्यान महासंघको महासचिव रहेका छन् । उनी पेसाले इन्फर्मेसन सेक्युरिटी अडिटर हुन् । उनले साइवर सेक्युरिटीसम्बन्धी कानुन निर्माण तथा त्यसमा देखिएका समस्याहरूको समाधानका विषयमा काम ग