एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशतले घट्यो

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशतले घट्यो

काठमाडौं एक्सेल डभेलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० प्रतिशतले घटेको  

कम्पनीले गत आवमा रू. करोड ७० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. करोड ३२ लाखमा सीमित भएको चालू आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज बढेको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो  

गत आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज रू. करोड १४ लाख रहेकोमा चालू आवमा बढेर रू. करोड ८५ लाख पुगेको त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको  

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. दशमलव १७ रहेकोमा चालू आवमा रू. दशमलव ७२ मा झरेको  

कम्पनीको चुक्तापूँजी रू. अर्ब २४ करोड रहेको चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ४६ करोड ११ लाख सञ्चित गरेको कम्पनीको रिटेन्ड अर्निङ रू. करोड २० लाख ऋणात्मक रहेको

१२ अर्ब २३ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. १० अर्ब २२ करोडभन्दा बढी कर्जा लगानी गरेको कम्पनीको मूल्य आम्दानी अनुपात ९८ दशमलव ३१ गुणा, तरलता अनुपात २५ दशमलव ६३ प्रतिशत प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २१ रहेको
 

 

No comment yet. Be the first one to comment.