Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर
आर्थिक पाटी संवाददाता
२०७९-०८-१०
बिचार / प्रतिक्रिया
काठमाडौँ । मंगलम इण्डष्ट्रिज प्रा. लि. औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७÷७८ मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गरि आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित हुन सफल भएको छ।
राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित बिशेस समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिज प्रा. लि. का लागि कम्पनीका अध्यक्ष सुदर्शन चुरिवाल र निर्देशक, सशी चुरिवालले ग्रहण गरेका थिए ।
कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवालले सोहि उपलक्ष्यमा बोल्दै “देशमै उत्पादन गरि देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा हामी असाध्यै गौरवान्वित भएका छौँ। देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ। साथै, यस यात्राको क्रममा हामीसंग हातमा हात मिलाई ,काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौं।”
मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ । यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
बजार सम्बन्धित शीर्षकहरु
क्यान इन्फोटेक मेलाको टिकेटिङ पार्टनरमा 'पे वेल'
आइएमई पेको 'मन्थ अफ लभ' अफर
रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न
मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि भ्रमण
ताजा अपडेट
नेप्सेमा ७६.६५ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
रेमिटेन्सबाट ६ महिनामै ५ खर्ब ८५ अर्ब मुलुक भित्रियो, २४.३% ले बढ्यो
विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ
व्यवसाय प्रवर्द्धनको लागि मेला महत्वपूर्ण छ
क्यान इन्फोटेक मेलाको टिकेटिङ पार्टनरमा 'पे वेल'
शुरु भयो सुचना प्रबिधिको महा मेला ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०७९’
बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
त्रिभुवन विश्वविद्यालयमा २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा
लोकप्रिय
प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ’ सम्पन्न
मोरङ्ग ब्यापार संघको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि १७ बुँदे सुझाव
विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ
आदर्श लघुवित्तको २१.०५% लाभांश घोषणा
अन्तर्राष्ट्रिय बजारमा जगदम्बा स्टील्सको सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको माग बढ्यो