नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन

नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं ।  नागरिक लगानी कोषको ३०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २ हजार २१४ रुपैयाँ ६० पैसालाई आधार मानेर बुधबार यसको पहिलो कारोबार खुल्नेछ । मंगलबारको अन्तिम कारोबार मूल्य २८ सय ७९ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

कम्पनीले ३०% बोनस सेयर प्रयोजनका लागि बुधबार (साउन २५ गते) बुक क्लोज गरिएको हो । यसर्थ, मंगलबार साउन २४ गतेसम्म कायम सेयरधनीले  बोनस सेयर पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

 

No comment yet. Be the first one to comment.