‘अमेरिका मेरो बुढा छ’ मा शंकर बिसी र उषाको रोमान्स

‘अमेरिका मेरो बुढा छ’ मा शंकर बिसी र उषाको रोमान्स

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ । 

यस्तैमा जया देवकोटा र रेजीना परियारको स्वर रहेको तीज गीत ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलिको तीज गीतमा विपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज छ ।

भिडियोमा शंकर बिसी र उषा सुवेदीको अभिनय देख्न सकिन्छ । मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । 

 

 

 

No comment yet. Be the first one to comment.