Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
‘खहरेघाट’मा सुकुम्बासी बस्तीको कथा
आर्थिक पाटी संवाददाता
२०७९-०३-२१
बिचार / प्रतिक्रिया
काठमाडौं । नाटक महोत्सव–२०६३ मा पुरस्कृत ‘खहरेघाट’लाई निर्देशक किशोर अनुरागले टेलिसियिलमा उतारेका छन् ।
सुकुम्बासी बस्तीको कथा समेटिएको सिरियल नेपालको पूर्वी भेगमा छायांकन गरिएको कथाकार तथा निर्देशक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार १८ असार बेलुका ७ः३० बाट नेपाल टेलिभिजनबाट प्रसारण सुरु ‘खहरेघाट’ हरेक साता शनिबार यही समय प्रसारण हुनेछ ।
पटकथा तथा मुख्य सहायक निर्देशक इच्छा सिंह रहेको ‘खहरेघाट’का निर्मातामा आनन्दप्रभाकर घिमिरे र हरि भण्डारी तथा कार्यकारी
निर्माता निदेश अधिकारी छन् ।
आनन्द प्रभाकर घिमिरेद्वारा छायांकृत सिरियलमा समिर मियाको सम्पादन र शशीविक्रम थापाको शीर्ष गीत छ ।
टेलिशृंखलामा देशभक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लव शर्मा, इच्छा सिंह, सुविना श्रेष्ठ, सन्तोष थापा, साक्षी सिंह भण्डारी, सुमन विष्ट, रीता थापा, शशी थापा, दिनेश खड्कालगायतले अभिनय गरेका छन् ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
मनोरञ्जन सम्बन्धित शीर्षकहरु
चिनियाँ फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुने
साराको ‘गुञ्जन’ सेन्सर पास
‘अमेरिका मेरो बुढा छ’ मा शंकर बिसी र उषाको रोमान्स
सगरमाथा म्युजिक अवार्डको चौथो संस्करण हुँदै, आवेदन फारम खुल्ला
ताजा अपडेट
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबिच डिजिटल भुक्तानी सम्झौता
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन ː मन्त्री मेटमणि चौधरी
सानिमा बैंकले एमएसएमईका लागि आइएफसीबाट पायो २ करोड डलर ऋण
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्ड सञ्चालनमा
नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन
लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि
लोकप्रिय
छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने
जाचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै निगम अध्यक्ष अधिकारी
जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो
समस्या देखाएर पन्छिने छुट छैन ː सहरी मन्त्री चौधरी
कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने