विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

काठमाडौं ।अमेरिका निवासी गायक विरेन रसाइलीको स्वर रहेको गीत ‘तिम्रो याद’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत सिडी विजय अधिकारीको रहेको छ, भने  शब्द दिलिप घिमिरेले कोरेका हुन् । कवाली शैलीको यस गीतमा संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् ।

भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् ।

 

No comment yet. Be the first one to comment.