सिडिएससीले घरायसी तथा मृत्यु नामसारी सेवा स्थगन गर्याे

सिडिएससीले घरायसी तथा मृत्यु नामसारी सेवा स्थगन गर्याे

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा स्थगन गरेको छ ।

कार्यालयमा अधिकाँस कर्मचारीहरुमा कोरोना संकम्रण पुष्टि भएपछि सिडिएससीले सेवा बन्द गरेको हो ।

कार्यालयमा कार्यरत अधिकाँश कर्मचारीहरुमा कोरोना संक्रमण भएकोले चेन ब्रेकका लागि घरायसी तथा मृत्यु नामसारी सेवा माघ ११ गतेसम्मकाे लागि बन्द गरिएको सिडिएससीले जनाएको छ ।

 

 

No comment yet. Be the first one to comment.