ललितपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

ललितपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बागमती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं–१०, टाखेलमा शाखा कार्यालय विस्तार गरेको छ । 

योसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५८ पुगेको छ । बैंकको सात प्रदेश, ७७ वटा जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ । 

 

No comment yet. Be the first one to comment.