Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
क्रिकेट एक्सेलेन्स सेन्टरको प्रायोजकमा पल्सर
आर्थिक पाटी संवाददाता
२०७८-०९-२९
बिचार / प्रतिक्रिया
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने भएको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुने सो कम्पनीले जानकारी दिएको छ ।
प्रायोजनसम्बन्धी सम्झौतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हामी अत्यन्त खुसी लागेको बताए । पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको शोख बनेको र बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवद्र्धन गर्दै आइरहेको उनले दाबी गरे ।
पूर्वकप्तान खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुशी लागेको र नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा आभार व्यक्त गरे । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरुलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो । एकेडेमीले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ पूर्वकप्तान खड्का र ज्ञानेन्द्र मल्लले एकेडेमी स्थापना गरेका हुन् ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
यातायात सम्बन्धित शीर्षकहरु
ट्रायल परिक्षामा ७० अंक प्रणाली लागु गरी लाइसेन्सको परीक्षा लिन सबै प्रदेश सहमत
अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा
जि.डब्लु एम नेपालले कम्प्याक्ट पिकअप ट्रक विङ्गल फाइभ नेपालमा
निम्बस इन्टरनेसनल कम्पनीले ल्यायो बलियो भर्सटाईल लेक्ट्रो ई–साइकल
ताजा अपडेट
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबिच डिजिटल भुक्तानी सम्झौता
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन ː मन्त्री मेटमणि चौधरी
सानिमा बैंकले एमएसएमईका लागि आइएफसीबाट पायो २ करोड डलर ऋण
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्ड सञ्चालनमा
नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन
लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि
लोकप्रिय
छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने
जाचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै निगम अध्यक्ष अधिकारी
जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो
समस्या देखाएर पन्छिने छुट छैन ː सहरी मन्त्री चौधरी
कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने