जगदम्बा मोटर्सको सीईओमा दिपक अग्रवाल नियुक्त

जगदम्बा मोटर्सको सीईओमा दिपक अग्रवाल नियुक्त

काठमाडौं । जगदम्बा मोटर्स प्रालिको सीईओमा दिपक अग्रवाल नियुक्त भएका छन् ।

कम्पनीमा स्थापनाकालदेखि नै जोडिएका अग्रवाल यसअघि सोही कम्पनीका उपाध्यक्ष थिए ।

उद्योग, बैंकिङ, आईटी, अटोमोबाइल क्षेत्रमा नवनियुक्त सीईओ अग्रवालको अनुभवको रहेको छ | उनी नाडासँग पनि जोडिएका छन् |

 

 

No comment yet. Be the first one to comment.