ग्लोबल आइएमई समुन्नत योजना १ ले तोक्यो बुकक्लोज मिति

ग्लोबल आइएमई समुन्नत योजना १ ले तोक्यो बुकक्लोज मिति

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले सञ्चालनमा गरिरहेकाे ग्लोबल आइएमई समुन्नत योजना १ ले इकाइधनीहरुलाई लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ।

योजनाले इकाइधाीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। उक्त लाभांश वितरण प्रयोजनको लागि मंसिर २२ गते १ दिनको लागि बुकक्लोज गर्ने जनाएको छ।

मंसिर २१ गतेसम्म कायम इकाइधनीहरुले योजनाले वितरण गर्ने शतप्रतिशत लाभांश पाउनेछन्।

 

 

No comment yet. Be the first one to comment.