स्वाभिमान लघुवित्तले बोलायो साधारणसभा

स्वाभिमान लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वाभिमान लघुवित्तले कम्पनीको २० औ वार्षिक साधारणसभा आह्वान गरेको छ।

मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले पैष १५ गते बिहीबार कम्पनीको २० औ साधारणसभा गर्ने निर्णय गरेको हो। साधारणसभा एलिस रिसेप्सन, गौरिधारा काठमाण्डौमा विहान ११ बजे सुरु हुनेछ।

लघुवित्तले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको छ। साधारणसभाबाट उक्त लाभांश समेत पारित गराउने छ।

 

 

No comment yet. Be the first one to comment.