सीजी मेरिडिया प्रिमियम फ्रिज बजारमा

सीजी मेरिडिया प्रिमियम फ्रिज बजारमा

काठमाडौं । सीजी ब्रान्ड अन्तर्गत सीजीले आफ्नो ‘सीजी मेरिडिया प्रिमियम फ्रिज' बजारमा ल्याएको छ । सीजी मेरिडिया फ्रिज सीजी ब्रान्डको लक्जरी उत्पादनमध्ये एक हो ।

बजारमाआएको यस सीजी मेरिडिया फ्रिज उत्कृष्ट प्रविधिबाट बनाइएको कम्पनीले जनाएको छ । भेरियबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्ट पनि रहनुका साथै छिटो चिसो बनाउने विशेषता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले १० वर्षको कम्प्रेसर वारेन्टी उपलब्ध गराएको पनि जनाइएको छ ।

 

 

No comment yet. Be the first one to comment.