एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साट्दा क्यास ब्याक

एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साट्दा क्यास ब्याक

काठमाडौं । नेपालको लागि एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । 

हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशतसम्म नगद फिर्ता पाउन सकिनेछ । यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रीहरुमा सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

यो अफरको लागि ग्राहकहरुले एक्साइड ब्याट्रीको नेपालभर रहेका डिलरहरु मार्फत पुरानो ब्याट्रीको मुल्याङ्कन गराई नयाँ ब्याट्रीसँग एक्सचेञ्ज गर्न सकिनेछ । 

 

 

No comment yet. Be the first one to comment.