लक्ष्मी इक्वीटी फण्डको ३५ प्रतिशत नगद लाभांश घोषणा

लक्ष्मी इक्वीटी फण्डको ३५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
 
कोषले आर्थिक वर्ष २०७७∕७८ को लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
 
No comment yet. Be the first one to comment.