तीन नयाँ मोडेलका साथ ग्रेट वाल मोटर्सको नेपाली बजारमा प्रवेश

तीन नयाँ मोडेलका साथ ग्रेट वाल मोटर्सको नेपाली बजारमा प्रवेश

काठमाडौं । ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडलका गाडीहरुको साथमा प्रवेश गरेको छ । विशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो ।

भी.जी.इम्पेक्सले जीडब्लूएमसँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनीले विश्वास जनाएको छ ।