३७४९ जना कोरोना संक्रमित थपिए, ५९ जनाको मृत्यु

३७४९ जना कोरोना संक्रमित थपिए, ५९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् ।
 
यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
 
No comment yet. Be the first one to comment.