एक एक पाइला कोभिड आउटरीच कार्यक्रम , चिकित्सकसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाव लिन सकिने

एक एक पाइला कोभिड आउटरीच कार्यक्रम , चिकित्सकसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाव लिन सकिने

काठमाडौं । एक एक पाइला स्वयंसेवकहरूको एक समूहको हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका नागिकलाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो । अहिले यसले काठमाडौंस्थित थापाथलीमा रहेको सिटी क्लिनिकमार्फत सेवा सञ्चालन गरिरहेको छ ।

महामारीको कठिन समयमा आफूलाइ आवश्यक परेको चिकित्सकसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाव लिन सकिने जनाइएको छ ।

एक एक पाइलामार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गरिरहेको पनि जनाइएको छ । यो कार्यक्रममार्फत हालसम्म तीन हजार ३० मेडिकल प्याकेट पठाइएको जनाइएको छ ।

सेवा समय

बिहान ७:०० देखि  बेलुका ७:०० बजे सम्म

बिहान:७:०० देखि ९:००  सम्म डाक्टरहरू संग सिधै  कल मार्फत  जवाफ लिन सक्नुहुनेछ  ।

बिहान ९: ०० देखि  अपराह्न ५:०० सम्म सबै डाक्टरहरूको कार्य ब्यस्तता हुने हुनाले उहाहरूलाई म्यासेज पठाउन सक्नुहुन्छ  तर आपतकालिन अवस्थामा भने  तपाईहरुले उहाहरूलाई  सिधै फोन  गरेर आफ्नो समस्या भन्न सक्नुहुनेछ ।

अपराह्न ५:०० देखि साझ ७:०० बजे सम्म  डाक्टरहरू संग सिधै  कल मार्फत  जवाफ लिन सक्नुहुनेछ  ।

डाक्टरहरुको  नाम तथा हेल्प लाइन सम्पर्क नम्बरहरु

 डा. सुमन थापा -आँखा :   ९८०१८६३६६१

 डा. कविता धाक्वा - आँखा :  ९८०१८६३६६२

 डा. सुधाम्शु केसी - जनरल चिकित्सा: ९८०२३३२४८८ / ९८४०८७५९००

 डा. सुबोध ढकाल - जनरल चिकित्सा:९८०१८६३६६४

 डा. सबीना भट्टराई- छाला :९८०१८६३६६५

 डा. सृष्टि श्रेष्ठ - छाला :९८०१८६३६६६

 डा. नील पाण्डे - दन्त चिकित्सक : ९८०१८६३६६७

 डा. बिनिता अधिकारी - दन्त चिकित्सक : ९८०१८६३६६८

 डा. कुञ्जन आचार्य - नाक कान घाँटी:  ९८०१८६३६६९

 डा. रवीन्द्र प्रधान - नाक कान घाँटी:  ९८०१८६३६७०

 डा. सपना वैद्य - स्त्री रोग : ९८०१८६३६७१

 डा. रिचा गिरी - स्त्री रोग :९८०१८६३६७२

 डा. ज्योति रायमाझी- सर्जरी :९८०१८६३६७३

 डा. राज राना - आर्थोपेडिक्स :९८०१८६३६७५

 डा. बिष्णु गिरी - बाल रोग : ९८०१८६३६७४

 

 

 

No comment yet. Be the first one to comment.