अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैकर्स संघको नयाँ कार्यसमिति

अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैकर्स संघको नयाँ कार्यसमिति
प्रकाशित मिति: २०७८-०७-२४

काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभाले उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ. . . विस्तृतमा »


बैंक अफ काठमाण्डूको सिईओमा मास्के नियुक्त, तीन दशकभन्दा धेरैको अनुभव

बैंक अफ काठमाण्डूको सिईओमा मास्के नियुक्त, तीन दशकभन्दा धेरैको अनुभव
प्रकाशित मिति: २०७८-०७-१८

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको हो. . . विस्तृतमा »


राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा पाठकको पद तथा गोपनीयताको शपथ

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा पाठकको पद तथा गोपनीयताको शपथ
प्रकाशित मिति: २०७८-०७-१८

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन्. . . विस्तृतमा »


स्मार्ट च्वाइसको अध्यक्षमा सुमन पोखरेल नियुक्त

स्मार्ट च्वाइसको अध्यक्षमा सुमन पोखरेल नियुक्त
प्रकाशित मिति: २०७८-०७-१८

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिजको सञ्चालक समितिको अध्यक्षमा सुमन पोखरेल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको यहिँ कार्तिक १५ को बैठकबाट पोखरेललाई सर्वसम्मत रुपमा चयन गरेको हो. . . विस्तृतमा »


सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त

सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त
प्रकाशित मिति: २०७८-०७-१८

काठमाडौं । सानिमा बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन्. . . विस्तृतमा »


बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध

बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध
प्रकाशित मिति: २०७८-०७-१८

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् । आगामी कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी स्वतः अध्यक्ष बन्ने भएका हुन्. . . विस्तृतमा »


चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
प्रकाशित मिति: २०७८-०७-१५

काठमाडौं । चन्द्रागिरि केबलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ. . . विस्तृतमा »


नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण

नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण
प्रकाशित मिति: २०७८-०७-१२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्. . . विस्तृतमा »


एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वार

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वार
प्रकाशित मिति: २०७८-०७-११

काठमाडौं । विजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएकी छन्. . . विस्तृतमा »


मिर्मिरे लघुवित्तको सीईओमा जोशी नियुक्त

मिर्मिरे लघुवित्तको सीईओमा जोशी नियुक्त
प्रकाशित मिति: २०७८-०७-८

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त भएका छन् । भोलि सोमबारदेखि लागू हुने गरी संस्थाको सञ्चालक समिति बैठकले जोशीलाई ४ वर्षका लागि नियुक्त गरेको हो. . . विस्तृतमा »


चेम्बरद्धारा कार्यसमिति सदस्य स्व. रमेश महर्जनको आत्माको चीर शान्तिका लागि श्रद्धाञ्जली

चेम्बरद्धारा कार्यसमिति सदस्य स्व. रमेश महर्जनको आत्माको चीर शान्तिका लागि श्रद्धाञ्जली
प्रकाशित मिति: २०७८-०७-८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य तथा सुन, चाँदी, रत्न, आभुषण, खानी तथा भुगर्व समितिका सभापति रमेश महर्जनको असामयिक निधन भएकोमा चेम्बर भवन कान्तिपथमा शोक सभाको आयोजना गरेको छ. . . विस्तृतमा »


प्रकाश राज शर्माको अध्यक्षतामा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

प्रकाश राज शर्माको अध्यक्षतामा  लघुवित्त बैंकर्स संघको   नयाँ कार्यसमिति चयन
प्रकाशित मिति: २०७८-०७-८

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ ।. . . विस्तृतमा »


ज्योति लाइफका संचालक जयन्त कुमार अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित

ज्योति लाइफका संचालक जयन्त कुमार अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित
प्रकाशित मिति: २०७८-०६-२२

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैर नाफामूलक संस्था राउन्ड टेबल नेपालको तर्फबाट राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन्. . . विस्तृतमा »


हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथ

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथ
प्रकाशित मिति: २०७८-०६-२०

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।. . . विस्तृतमा »


नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ
प्रकाशित मिति: २०७८-०६-१७

काठमाडौं । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन्. . . विस्तृतमा »


Page 8 of 31, showing 15 records out of 454 total, starting on record 106, ending on 120