ज्योति लाइफका संचालक जयन्त कुमार अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित

ज्योति लाइफका संचालक जयन्त कुमार अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित
प्रकाशित मिति: २०७८-०६-२२

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैर नाफामूलक संस्था राउन्ड टेबल नेपालको तर्फबाट राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन्. . . विस्तृतमा »


हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथ

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथ
प्रकाशित मिति: २०७८-०६-२०

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।. . . विस्तृतमा »


नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ
प्रकाशित मिति: २०७८-०६-१७

काठमाडौं । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन्. . . विस्तृतमा »


आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त
प्रकाशित मिति: २०७८-०६-१७

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले सोही दिनदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो. . . विस्तृतमा »


हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त
प्रकाशित मिति: २०७८-०६-१५

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन्. . . विस्तृतमा »


युवा उध्यमी तथा समाजसेवी सौरभ दुगर प्रबल जनसेवा श्री बाट सम्मनित

युवा उध्यमी तथा समाजसेवी सौरभ दुगर प्रबल जनसेवा श्री बाट सम्मनित
प्रकाशित मिति: २०७८-०६-१२

काठमाडौं । के एल दुगड ग्रुप का निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदबी बाट बिभुसित गरिने घोषणा गरिएको छ ।. . . विस्तृतमा »


डा. पोखरेललाई ‘कलमके सिपाही’ अवार्ड

डा. पोखरेललाई ‘कलमके सिपाही’ अवार्ड
प्रकाशित मिति: २०७८-०६-९

नयाँ दिल्ली । वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेललाइ न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्रदान गरेको छ. . . विस्तृतमा »


एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त
प्रकाशित मिति: २०७८-०६-९

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त गरेकोे छ ।. . . विस्तृतमा »


कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित

कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित
प्रकाशित मिति: २०७८-०६-४

काठमाडौं । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो. . . विस्तृतमा »


रविना देशराजलाई प्रबल जनसेवाश्री

रविना देशराजलाई प्रबल जनसेवाश्री
प्रकाशित मिति: २०७८-०६-४

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गरेको छ । संविधान दिवस २०७८ को अवसरमा उनलाई विभूषण दिन लागिएको हो. . . विस्तृतमा »


एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली
प्रकाशित मिति: २०७८-०५-३१

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि अन्तिम समयमा सहमति भएको छ । संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए ।. . . विस्तृतमा »


देउवा सरकारले गठन गर्यो राष्ट्रिय भूमि आयोग, अध्यक्षमा निरौला नियुक्त

देउवा सरकारले गठन गर्यो राष्ट्रिय भूमि आयोग, अध्यक्षमा निरौला नियुक्त
प्रकाशित मिति: २०७८-०५-३१

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठन गरेको छ । यस अघि तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकाले गठन गरेको सुकुम्बासी आयोग खारेज गरेको देउवा सरकारले सुकुम्बासी समस्या समाधानका लागि पुनः नयाँ आयोग गठन गरेको हो. . . विस्तृतमा »


एसिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा पोखरेल

एसिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा पोखरेल
प्रकाशित मिति: २०७८-०५-३०

काठमाडौं । एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिजको नेपाल चेप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेल चयन भएका छन ।. . . विस्तृतमा »


लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई नियुक्त
प्रकाशित मिति: २०७८-०५-२६

काठमाडौं । लुम्बिनी विद्युत उद्योगको उत्पादन लिटमस केवल ब्रान्डले कम्पनीको ब्रान्ड एमबेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ ।. . . विस्तृतमा »


राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ
प्रकाशित मिति: २०७८-०५-२३

काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।. . . विस्तृतमा »


Page 1 of 23, showing 15 records out of 337 total, starting on record 1, ending on 15

< previous123456789