सानिमा लाइफले पनि बीमालेख धिताे कर्जाको व्याजदर बढायो

सानिमा लाइफले पनि बीमालेख धिताे कर्जाको व्याजदर बढायो
प्रकाशित मिति: २०७९-०७-२६

काठमाडौं । सानिमा लाइफल इन्स्योरेन्सले पनि बीमालेख धितोमा लगानी गर्ने कर्जाको व्याजदर बढाएको छ । कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको व्याजदरलाई परिमार्जन गरेको हो. . . विस्तृतमा »


ज्योति लाइफको खुद बीमाशुल्क एक अर्ब नजिक

ज्योति लाइफको खुद बीमाशुल्क एक अर्ब नजिक
प्रकाशित मिति: २०७९-०७-२६

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो. . . विस्तृतमा »


चन्द्रागिरि हिल्सले ३ महिनामा कमायो १ करोड ३१ लाख नाफा

चन्द्रागिरि हिल्सले ३ महिनामा कमायो १ करोड ३१ लाख नाफा
प्रकाशित मिति: २०७९-०७-२६

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नाफामा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ३१ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ. . . विस्तृतमा »


गरिमा विकास बैँकले साढे १४ प्रतिशत लाभांश दिने

गरिमा विकास बैँकले साढे १४ प्रतिशत लाभांश दिने
प्रकाशित मिति: २०७९-०७-२६

काठमाडौं । गरिमा विकास बैँक लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर सदस्यहरुलाई साढे १४ प्रतिशत लाभांश दिने भएको छ ।. . . विस्तृतमा »


नेप्सेको पुरानो वेबसाइट बन्द हुने, आइतबारदेखि नयाँ साइट पूर्णरुपमा सञ्चालन हुँदै

नेप्सेको पुरानो वेबसाइट बन्द हुने, आइतबारदेखि नयाँ साइट पूर्णरुपमा सञ्चालन हुँदै
प्रकाशित मिति: २०७९-०७-२६

काठमाडौं । हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार (कात्तिक २७ गते) देखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ ।. . . विस्तृतमा »


आईपीओ जारी गर्ने तयारीमा आईएमई

आईपीओ जारी गर्ने तयारीमा आईएमई
प्रकाशित मिति: २०७९-०७-२६

काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमईले आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डासहित कम्पनीले आगामी १६ मंसिरमा साधरणा सभा गर्न लागेको हो । कम्पनीले जारी गरेको साधारणसभा सूचनामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव छ. . . विस्तृतमा »


आरएमडीसी लघुवित्तको नाफा ५४.१६ प्रतिशले बढ्यो

आरएमडीसी लघुवित्तको नाफा ५४.१६ प्रतिशले बढ्यो
प्रकाशित मिति: २०७९-०७-२६

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ५४.१६ प्रतिशले बढि हो. . . विस्तृतमा »


मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने शेयर कारोबार अब बढीमा १५ दिन रोक्का हुने

मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने शेयर कारोबार अब बढीमा १५ दिन रोक्का हुने
प्रकाशित मिति: २०७९-०७-२५

काठमाडौं । मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने शेयर कारोबार रोकिने प्रक्रियाको अन्त्य भएको छ। बिहीबार नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” लागु गरेसँगै कारोबार रोकिने प्रक्रियाको अन्त्य भएको. . . विस्तृतमा »


मिथिला लघुवित्तको नाफासँगै घट्यो ईपीएस

मिथिला लघुवित्तको नाफासँगै घट्यो ईपीएस
प्रकाशित मिति: २०७९-०७-२५

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको. . . विस्तृतमा »


ज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा आकर्षक वृद्धि

ज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा आकर्षक वृद्धि
प्रकाशित मिति: २०७९-०७-२५

काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ९ करोड २२ लाख रुपैयाँ रहेको खुद नाफा यसपटक १३३.२८% ले बढेको हो. . . विस्तृतमा »


सपोर्ट लघुवित्तको नाफा ६७.६८% ले घट्यो

सपोर्ट लघुवित्तको नाफा ६७.६८% ले घट्यो
प्रकाशित मिति: २०७९-०७-२५

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ६७.६८% ले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित भइको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो. . . विस्तृतमा »


बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
प्रकाशित मिति: २०७९-०७-२५

काठमाडौं । बाराही हाइड्रोको आइपीओमा आवेदन दिने आज शुक्रबार कात्तिक २५ गते अन्तिम दिन हो । लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र यसमा आवेदन दिनसक्ने छन्. . . विस्तृतमा »


पिपुल्स हाइड्रोपावरको आइपीओ बिक्री खुला

पिपुल्स हाइड्रोपावरको आइपीओ बिक्री खुला
प्रकाशित मिति: २०७९-०७-२५

काठमाडौं । पिपुल्स हाइड्रोपावरले शुक्रबार कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको हो ।. . . विस्तृतमा »


सानिमा माईको नाफामा सामान्य गिरावट

सानिमा माईको नाफामा सामान्य गिरावट
प्रकाशित मिति: २०७९-०७-२४

काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो त्रैमासमा हाइड्रोपावरले २३ करोड २४ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ. . . विस्तृतमा »


युनिक नेपाल लघुवित्त नोक्सानीमा

युनिक नेपाल लघुवित्त नोक्सानीमा
प्रकाशित मिति: २०७९-०७-२४

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो. . . विस्तृतमा »


Page 5 of 235, showing 15 records out of 3525 total, starting on record 61, ending on 75