एनएमबि बैंकको ऋणपत्रमा आजदेखि खुला

एनएमबि बैंकको ऋणपत्रमा आजदेखि खुला
प्रकाशित मिति: २०७८-०१-३३

काठमाडौं । एनएमबि बैंकले आज (जेठ २ गते) देखि १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि ऋणपत्र ८.५–२०८७∕८८’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो. . . विस्तृतमा »


आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन
प्रकाशित मिति: २०७८-०१-३२

काठमाडौं । पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्. . . विस्तृतमा »


हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का
प्रकाशित मिति: २०७८-०१-३२

काठमाडौं । बैशाख ३० गते मर्जरको लागि सम्झौता गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का भएको छ. . . विस्तृतमा »


सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली
प्रकाशित मिति: २०७८-०१-३१

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो. . . विस्तृतमा »


एभरेष्ट इन्स्योरन्सको खुद नाफा ११.२१ प्रतिशतले बढ्यो

एभरेष्ट इन्स्योरन्सको खुद नाफा ११.२१ प्रतिशतले बढ्यो
प्रकाशित मिति: २०७८-०१-३१

काठमाडौं । एभरेष्ट इन्स्योरन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.२१ प्रतिशतले बढी हो. . . विस्तृतमा »


नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, फाइनान्समा आकर्षण

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, फाइनान्समा आकर्षण
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । परिसूचक १० दशमलव १३ अंकले २ हजार ६ सय ८४ अंकमा पुगेको छ. . . विस्तृतमा »


लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा ११.३९ प्रतिशतले बढ्यो

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा ११.३९ प्रतिशतले बढ्यो
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.३९ प्रतिशतले धेरै हो. . . विस्तृतमा »


एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ४८ प्रतिशतले बढ्यो

एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ४८ प्रतिशतले बढ्यो
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ४८.१० प्रतिशतले बढी हो. . . विस्तृतमा »


युनिलिभरको नाफामा आकर्षक बृद्धि, प्रतिशेयर आम्दानी ५६९ रुपैयाँ

युनिलिभरको नाफामा आकर्षक बृद्धि, प्रतिशेयर आम्दानी ५६९ रुपैयाँ
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।. . . विस्तृतमा »


प्रभु इन्स्योरेन्सको खदु बीमाशुल्क ६.३३ प्रतिशतले बढ्यो

प्रभु इन्स्योरेन्सको खदु बीमाशुल्क ६.३३ प्रतिशतले बढ्यो
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क र खुद नाफा दुबैमा सामान्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको छ. . . विस्तृतमा »


अरुण भ्याली हाइड्रोपावरको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा

अरुण भ्याली हाइड्रोपावरको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ. . . विस्तृतमा »


अपि पावरको नाफा १०८.१६ प्रतिशतले बढ्यो

अपि पावरको नाफा १०८.१६ प्रतिशतले बढ्यो
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । अपि पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ. . . विस्तृतमा »


एनटिसिको नाफा घट्यो, प्रतिशेयर आम्दानी ५२ रुपैयाँ

एनटिसिको नाफा घट्यो, प्रतिशेयर आम्दानी ५२ रुपैयाँ
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ. . . विस्तृतमा »


एलआईसी नेपालको नाफा करिब ४३ प्रतिशतले बढ्यो

एलआईसी नेपालको नाफा करिब ४३ प्रतिशतले बढ्यो
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३१.८० प्रतिशतले बढी हो. . . विस्तृतमा »


शिखर इन्स्योरेन्सको खुद नाफा १० प्रतिशतले बढ्यो

शिखर इन्स्योरेन्सको खुद नाफा १० प्रतिशतले बढ्यो
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.२६ प्रतिशतले धेरै हो. . . विस्तृतमा »


Page 1 of 106, showing 15 records out of 1579 total, starting on record 1, ending on 15

< previous123456789