ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने

ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने
प्रकाशित मिति: २०७९-०३-३०

काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।. . . विस्तृतमा »


विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम उच्च

विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम उच्च
प्रकाशित मिति: २०७९-०३-३०

काठमाडौं । सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैध रुपमा आयातित विदेशी मदिराको कारोबार व्यापक हुने जोखिम बढेको सम्बद्ध व्यवसायीले बताएका छन्. . . विस्तृतमा »


सिजीको मेरिडिया सिग्नेचर सिरिजले बजारमा ल्यायो इण्टरनेटबाट चलाउन सकिने उपकरणहरू

सिजीको मेरिडिया सिग्नेचर सिरिजले बजारमा ल्यायो इण्टरनेटबाट चलाउन सकिने उपकरणहरू
प्रकाशित मिति: २०७९-०३-३०

काठमाडौं । सिजीले आफ्नो ‘सिजी. मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इण्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ. . . विस्तृतमा »


बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेताहरुको घोषणा

बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेताहरुको घोषणा
प्रकाशित मिति: २०७९-०३-३०

काठमाडौँ । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सको बर्जर फेस्टिभ राईड ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड – २५को विजेता अर्जुन भट्ट भएका छन्. . . विस्तृतमा »


“हवाई टिकट काटौं सुन चाँदी जितौं” योजनाको बम्पर उपहार विजेता सार्वजनिक

“हवाई टिकट काटौं सुन चाँदी जितौं” योजनाको बम्पर उपहार विजेता सार्वजनिक
प्रकाशित मिति: २०७९-०३-२९

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेको “हवाई टिकट काटौं सुन चाँदी जितौं” योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ. . . विस्तृतमा »


जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा निर्माणसम्बन्धी अन्तरक्रिया

जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा निर्माणसम्बन्धी अन्तरक्रिया
प्रकाशित मिति: २०७९-०३-२९

काठमाडौं । जगदम्बा सिमेन्टले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई लक्षित गरी निर्माणसम्बन्धी प्राविधिक तालिम सञ्चालन गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा प्रतिष्ठानका प्रहरी जनशक्तिलाई २० दिने निर्माण प्रविधि तालिम दिइएको हो. . . विस्तृतमा »


इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित

इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित
प्रकाशित मिति: २०७९-०३-२९

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ. . . विस्तृतमा »


फ्रान्सेली लुभ्र होटेल्स ग्रुपले सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप संचालन गर्ने

फ्रान्सेली लुभ्र होटेल्स ग्रुपले सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप संचालन गर्ने
प्रकाशित मिति: २०७९-०३-२९

काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोगल टुलिपु संचालनमा आउने भएको छ । हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली लुभ्र होटल्स ग्रुपसँगको ब्राण्ड सहकार्यमा रिसोर्ट संचालनमा आउने भएको हो. . . विस्तृतमा »


नागरिक लगानी कोषको उपदान, लगानीकर्ता र नार्क वीमा कार्यक्रमका सहभागीलाई १.५ प्रतिशत प्रतिफल

नागरिक लगानी कोषको उपदान, लगानीकर्ता र नार्क वीमा कार्यक्रमका सहभागीलाई १.५ प्रतिशत प्रतिफल
प्रकाशित मिति: २०७९-०३-२९

काठमाडौं । नागरिक लगानी कोषले संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरेकाे छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ. . . विस्तृतमा »


कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?

 कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?
प्रकाशित मिति: २०७९-०३-२९

नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छौं। हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको प।ईन्छ ।. . . विस्तृतमा »


डिसहोम झन्डै लाखको क्लबमा पुग्दा सिजी नेटका २२ हजार मात्रै ग्राहक

डिसहोम झन्डै लाखको क्लबमा पुग्दा सिजी नेटका २२ हजार मात्रै ग्राहक
प्रकाशित मिति: २०७९-०३-२९

काठमाडौं । दुई ठूला व्यवसायीक घरानासँगै इन्टरनेट सेवामा प्रवेश गरेपनि आक्रामक ग्राहक संङ्ख्यामा बढाउनेमा भने डिसहोम अघि देखिएको छ. . . विस्तृतमा »


डिशहोमद्वारा ‘लक्की ड्र’मा विजेतालाई रकम हस्तान्तरण

डिशहोमद्वारा ‘लक्की ड्र’मा विजेतालाई रकम हस्तान्तरण
प्रकाशित मिति: २०७९-०३-२४

काठमाडौं । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एक/एक लाख वितरण गरेको छ । पुरस्कार राशि डिशहोमका डिलर दाई स्ट्रोम नेटवर्कका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो. . . विस्तृतमा »


टाटु डिजिटलाईज गर्ने स्टार्टअप ईक्सभिलामा नेपाल छनौट

टाटु डिजिटलाईज गर्ने स्टार्टअप ईक्सभिलामा नेपाल छनौट
प्रकाशित मिति: २०७९-०३-२३

काठमाडौं । स्टार्टअप वल्र्डकपको नेपाल चेम्पियनमा टाटु डिजिटलाईज गर्ने स्टार्टअप ईक्सभिला छनौट भएको छ. . . विस्तृतमा »


एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न, अनलाइनबाटै होटल र फ्लाइट टिकट बुकिङ सकिने

एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न, अनलाइनबाटै होटल र फ्लाइट टिकट बुकिङ सकिने
प्रकाशित मिति: २०७९-०३-२२

काठमाडौं । नेपालको पहिलो ओटिए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ. . . विस्तृतमा »


सर्वोत्तम सिमेन्टले उत्पादन क्षमता बढाउँदै, थप ९ मेगावाट विद्युत उपभोगको सम्झौता

सर्वोत्तम सिमेन्टले उत्पादन क्षमता बढाउँदै, थप ९ मेगावाट विद्युत उपभोगको सम्झौता
प्रकाशित मिति: २०७९-०३-२२

काठमाडौं । सर्वोत्तम सिमेन्टले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ. . . विस्तृतमा »


Page 8 of 209, showing 15 records out of 3135 total, starting on record 106, ending on 120