एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल निर्वाचित

एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल निर्वाचित
प्रकाशित मिति: २०७८-०४-२३

पेरिस । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् ।३८ मतान्तरले विजयी भएकी खनाल एनआरएनए फ्रान्सको पहिलो निर्वाचित महिला अध्यक्ष हुन्. . . विस्तृतमा »


एनआरएनए फिनल्याण्डको अध्यक्षमा शेखर आचार्य निर्विरोध चयन

एनआरएनए फिनल्याण्डको अध्यक्षमा शेखर आचार्य निर्विरोध चयन
प्रकाशित मिति: २०७८-०४-२३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डको नयाँ नेतृत्व चयन भएको छ. . . विस्तृतमा »


एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त विजयी

एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त विजयी
प्रकाशित मिति: २०७८-०४-२३

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा मिलनराज पन्त ८२८ मतका साथ विजयी बनेका छन्. . . विस्तृतमा »


एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी
प्रकाशित मिति: २०७८-०४-२३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सार्वजनिक मत परिणाम अनुसार गुरुङले ८५८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत मात्रै ल्याए. . . विस्तृतमा »


एनआरएनको ६० वटा देशमा निर्वाचन सम्पन्न, ४ देशमा निर्वाचन हुन बाँकी

एनआरएनको ६० वटा देशमा निर्वाचन सम्पन्न, ४ देशमा निर्वाचन हुन बाँकी
प्रकाशित मिति: २०७८-०४-२१

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६० वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा निर्वाचन सम्पन्न भएको छ।. . . विस्तृतमा »


आजदेखि नेपालीलाई युएईमा प्रवेश खुला

आजदेखि नेपालीलाई युएईमा प्रवेश खुला
प्रकाशित मिति: २०७८-०४-२१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ. . . विस्तृतमा »


अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु, शव नेपाल पठाउने तयारी

अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु, शव नेपाल पठाउने तयारी
प्रकाशित मिति: २०७८-०४-२०

अमेरिका । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्यु योर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको जुलाई २७ तारिख मङ्गलवार मृत्यु भयो ।. . . विस्तृतमा »


कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे नयाँ नियम जारी

कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे नयाँ नियम जारी
प्रकाशित मिति: २०७८-०४-१०

काठमाडौं । कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ. . . विस्तृतमा »


एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा
प्रकाशित मिति: २०७८-०४-९

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३-२५ ९२०७८ कात्तिक ६-८० मा आयोजना गर्ने निर्णय गरेकोे छ. . . विस्तृतमा »


गोर्खाहरूले शुरु गरे बेलायतमा रिले अनशन

गोर्खाहरूले शुरु गरे बेलायतमा रिले अनशन
प्रकाशित मिति: २०७८-०४-८

पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ. . . विस्तृतमा »


बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग

बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग
प्रकाशित मिति: २०७८-०३-१७

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ. . . विस्तृतमा »


मित्र काफ्लेलाई क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारबाट ‘सिटिजन्स अवार्ड’

मित्र काफ्लेलाई क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारबाट ‘सिटिजन्स अवार्ड’
प्रकाशित मिति: २०७८-०३-१४

क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन्. . . विस्तृतमा »


नेपाली अमेरिकन सामुदायिक केन्द्रमा नयाँ कार्यसमिति गठन

नेपाली अमेरिकन सामुदायिक केन्द्रमा नयाँ कार्यसमिति गठन
प्रकाशित मिति: २०७८-०३-१

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले यहाँ रहेका नेपाली बालबालिकामा नेपालप्रति माया गर्ने भावनाको विकास हुनुपर्ने बताएका छन् ।. . . विस्तृतमा »


बार्सिलोनामा गुञ्जियो नेपाली संगीत

बार्सिलोनामा गुञ्जियो नेपाली संगीत
प्रकाशित मिति: २०७८-०२-३०

बार्सिलोना । कोराना भाइरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रीय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामबाहेक घरभित्र नै सीमित थिए।. . . विस्तृतमा »


डार्बिनमा ‘मिनी नेपाल’ कार्यक्रम सम्पन्न

डार्बिनमा ‘मिनी नेपाल’ कार्यक्रम सम्पन्न
प्रकाशित मिति: २०७८-०२-३०

डार्बिन । जता हेरेपनि नेपाल नै नेपाल । त्यहीँ छ स्वभ्युनाथ, हिमाल पहाड र तराई झल्कने भेषभूषा । मञ्चमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति. . . विस्तृतमा »


Page 3 of 19, showing 15 records out of 273 total, starting on record 31, ending on 45