ज्ञानेन्द्र र जमुनाको नयाँ गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’

ज्ञानेन्द्र र जमुनाको नयाँ गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’
प्रकाशित मिति: २०७८-०१-३३

काठमाडौं । नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो. . . विस्तृतमा »


‘वीर विक्रम २’ हिन्दी डबिङमा आउँदै

‘वीर विक्रम २’ हिन्दी डबिङमा आउँदै
प्रकाशित मिति: २०७८-०१-३३

काठमाडौं । करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । भारतमा रिलिजको लागि फिल्मको हिन्दी डबिङ गरिएको हो ।. . . विस्तृतमा »


निर्देशक चेतन कार्कीको निधन

निर्देशक चेतन कार्कीको निधन
प्रकाशित मिति: २०७८-०१-३३

काठमाडौं । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो. . . विस्तृतमा »


कोरोनासँग लड्न अभिनेता रजनीकान्तले दिए एक करोड

कोरोनासँग लड्न अभिनेता रजनीकान्तले दिए एक करोड
प्रकाशित मिति: २०७८-०१-३२

कोरोनासँग लड्न अभिनेता रजनीकान्तले एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन्. . . विस्तृतमा »


अनमोललाई लिएर ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध चोपडाको निधन

अनमोललाई लिएर ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध चोपडाको निधन
प्रकाशित मिति: २०७८-०१-३२

काठमाडौं । नायक भूवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको निधन भएको छ । उनको आज मुम्बइमा निधन भएको निर्माता केसीले जानकारी दिए. . . विस्तृतमा »


सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा

सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा
प्रकाशित मिति: २०७८-०१-३२

काठमाडौं । सलमान खान अभिनित ‘राधे’ फिल्म कि्लयर टिभीको मुभी अन डिमाण्डमा प्रशारण गरेको छ । ‘राधे’ प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ. . . विस्तृतमा »


सलमानको ‘राधे’ डिजिटल प्लेटफर्म तथा हलमा रिलिज

सलमानको ‘राधे’ डिजिटल प्लेटफर्म तथा हलमा रिलिज
प्रकाशित मिति: २०७८-०१-३२

काठमाडौं । बलिउड नायक सलमान खान अभिनित प्रतिक्षित चलचित्र ‘राधे’ डिजिटल प्लेटफर्म तथा हलमा रिलिज भएको छ. . . विस्तृतमा »


दयाहाङको निर्देशनमा तयार भएको ‘मितज्यू’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

दयाहाङको निर्देशनमा तयार भएको ‘मितज्यू’ डिजिटल प्लेटफर्ममा रिलिज हुने
प्रकाशित मिति: २०७८-०१-३१

काठमाडौं । सोमनाथ खनालको लेखन तथा दयाहाङ राइको निर्देशनमा तयार भएको नाटक ‘मितज्यू’ डिजिटल प्लेटर्फमबाट रिलिज हुने भएको हो । यो नाटक आज बेलुकी ५ बजे युटुबबाट रिलिज गर्न लागिएको हो ।. . . विस्तृतमा »


ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसनबाट छानिए उत्कृष्ट ६० जना

ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसनबाट छानिए उत्कृष्ट ६० जना
प्रकाशित मिति: २०७८-०१-३०

कतार । ग्लोबल एनआरएनए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छानिएका छन्. . . विस्तृतमा »


नेट टीभी सेटअप बक्स र एपमा ‘राधे’ को फस्ट डे फस्ट शो

नेट टीभी सेटअप बक्स र एपमा ‘राधे’ को फस्ट डे फस्ट शो
प्रकाशित मिति: २०७८-०१-३०

काठमाडौं । नेट टीभीले पहिलोपल्ट बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ ।. . . विस्तृतमा »


सलमानले दिशाको मुखमा टेप लगाएर गरे चुम्बन

सलमानले दिशाको मुखमा टेप लगाएर गरे चुम्बन
प्रकाशित मिति: २०७८-०१-२९

काठमाडौं । नायक सलमान खानले चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन् । आजका दिनसम्म उनले यो वाचा तोडेका छैनन् । तर, चलचित्र ‘राधे’को ट्रेलरमा भने उनले नायिका दिशा पटानीसँग चुम्बन गरेको देखाइएको छ ।. . . विस्तृतमा »


वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन
प्रकाशित मिति: २०७८-०१-२३

काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो. . . विस्तृतमा »


निːशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै पल

निːशुल्क अक्सिजन सिलिन्डर वितरण  गर्दै पल
प्रकाशित मिति: २०७८-०१-२३

काठमाडौं । नेपाली म्यूजिक भिडियोका सफल मोडल तथा नायक पल शाहले कोरोनाका कारण बिरामीलाई अक्सिजनको अभाव भएको खबर सुनेपछि सहयोगको हात अगाडि बढाएका छन्. . . विस्तृतमा »


‘उत्कृष्ट निर्देशक’को अवार्डसरोज खनाललाई

‘उत्कृष्ट निर्देशक’को अवार्डसरोज खनाललाई
प्रकाशित मिति: २०७८-०१-२३

काठमाडौंमा सम्पन्न भएको ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा नायक सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, प्रतियोगितामा ‘उत्कृष्र्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जितेको छ. . . विस्तृतमा »


सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक

सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक
प्रकाशित मिति: २०७८-०१-१७

काठमाडौं । गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक गरिएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमका साथ सोमबार उक्त गीत सार्वजनिक गरिएको. . . विस्तृतमा »


Page 1 of 17, showing 15 records out of 242 total, starting on record 1, ending on 15

< previous123456789