क्रिसमस या नयाँ वर्षको पार्टीपछि घरको सफाइ गर्न केही कठिन हुन्छ । यस्तो बेला दिमागमा धेरै कुराको द्विविधा भइरहेकको हुन्छ । जस्तै– क्रिसमस ट्रीमा लगाइएको सजावटका सामान पुनः प्रयोगमा ल्याउने या त्यसलाई फाल्ने । साथै, साना–साना भाँडाहरूलाई घरको कुना–कुनाबाट एकत्रित गर्नु पनि टाउको दुखाइ हुने गर्छ. . . विस्तृतमा »
अहिले विश्वभर नै क्रिसमसको रौनक छाएको छ । मुख्यतः ईशाई धर्मावलम्बीहरूले खुशीयाली, उपहार र शुभकामना साटासाट गर्ने यो पर्व पछिल्लो समय नेपालमा पनि लोकप्रिय हुँदै गएको छ । यहाँका सबैजसो समुदायले समेत आ–आफ्नो तरीकाअनुसार यसलाई मनाउँछन् । शहर बजारमा एक हप्ताअघि नै यस पर्वमा प्रयोग हुने क्रिसमस ट्री,. . . विस्तृतमा »
यदि तपाईंले क्रिसमस को तयारी पहिलेदेखि नै गर्नुभएको छैन भने यो काम तपाईंका लागि केही मुश्किल हुन सक्छ । तर, चिन्ता नगर्नुहोस्, केही सामान्य उपाय अपनाएमा यस्ता काम सजिलै गर्न सकिन्छ । क्रिसमस भन्दा केही समयपहिले नै आवश्यक तयारी गरे यस्तो चिन्ताबाट मुक्त हुन सकिन्छ । यदि तपाईंले पहिलेदेखि नै तयारी. . . विस्तृतमा »
क्रिसमसको सजावटमा विशेषगरी तीन रङको प्रयोग गरिन्छ । यी रङविना क्रिसमसको सजावट अधुरो हुन्छ । क्रिसमसमा रातो, हरियो र सुनौलो रङको खास महत्व हुन्छ । यी रङ क्रिसमसको प्रतीकात्मक रूपमा रहेका हुन्छन् । साथै, यसमा गहिरो अर्थ पनि लुकेको हुन्छ ।. . . विस्तृतमा »
क्रिसमसका बेला बच्चाहरूलाई क्रिसमस ट्री सजाउने शौख हुन्छ । सुन्दर क्रिसमस ट्रीविनाको क्रिसमस खल्लो महसूस हुने गर्छ । तपाईं बजारमा विभिन्न आकार तथा डिजाइनका क्रिसमस ट्री खरीद गर्न सक्नुहुन्छ । तर, आफ्नै हातले बनाएको क्रिसमस ट्रीले बेग्लै आनन्द दिन्छ. . . विस्तृतमा »
काठमाडौं । नेपालका पूर्वराष्ट्रपतिको कुरै छाडौं पूर्वमन्त्रीको पनि छुट्टै रवाफ हुन्छ, वरिपरी २⁄४ जना सुरक्षा गार्ड राखेर ठाँटिएर हिँडेका हुन्छन् र भाषणमै दैनिकी बित्छ. . . विस्तृतमा »
सफा र चिटिक्क मिलेको लुगाले व्यक्तित्व झल्काउँछ । कपडालाई राम्रोसँग मिलाएर नराख्दा त्यसको रङ तथा गुणस्तर खस्किनुका साथै प्रयोग गर्न पनि असजिलो हुन्छ । अहिले जाडो मौसम भएकाले यस्तो बेला लगाइने कपडा मिलाएर राख्नु पनि आवश्यक हुन्छ ।. . . विस्तृतमा »
जाडो मौसममा चिसो हावा चल्नाले बगैंचाका संवेदनशील बिरुवा नाश हुने सम्भावना रहन्छ । बगैंचाको सबैभन्दा सुन्दर बिरुवा गुलाबलाई जाडो मौसममा सबैभन्दा धेरै हेरचाहको आवश्यकता पर्छ । गुलाबको फूलका पात सबैभन्दा धेरै कमजोर हुन्छन् । तापक्रम घट्दा वा बढ्दा सबैभन्दा धेरै असर यिनै पातमा पर्छ ।. . . विस्तृतमा »
स्वस्थ शरीरका लागि प्रोटिनको ठूलो महŒव हुन्छ । यसले शरीरको रक्त कोषिका फैलन सहयोग पु¥याउँछ । बढ्दै गरेका बालबालिकाको शारीरिक तथा मानसिक विकासमा यो अत्यावश्यक हुन्छ । एक अध्ययनअनुसार १ देखि ३ वर्षका बच्चाले प्रतिदिन १३ ग्राम प्रोटिन खानुपर्छ । त्यस्तै, ४ देखि ८ वर्षका बच्चाले १९ ग्राम, ९ देखि १३. . . विस्तृतमा »
जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल फुल्न सक्छन् । जाडो मौसमका लागि कम तापक्रममा हुर्कने फूलहरूको छनोट गर्नुपर्छ ।. . . विस्तृतमा »
सेतो टाइल चाँडै फोहोर हुने गर्छ । सानो दाग वा केही छिटाले पनि सेता टाइल्सको चमक हराउन सक्छ । तर, यस्ता टाइल्स सधैं आकर्षक बनाउन केही उपाय छन् । टाइल्स सफा र चमकदार राख्दा घरको शोभासमेत बढ्छ. . . विस्तृतमा »
घरमा सबैभन्दा धेरै समय बिताइने स्थान हो बेडरूम । विशेषगरी जोडीको बेडरूम रोमाण्टिक र आकर्षक हुनु आवश्यक छ । साधारणतया बेडरूममा भन्दा बैठक कोठाको सजावटमा बढी जोड दिने गरिन्छ । अरूको सेवा र आरामका लागि बैठकमा ध्यान दिएजस्तै बेडरूमलाई पनि सजाउन सकिन्छ. . . विस्तृतमा »
काठमाडौं । डा. कपुरको भनाई अनुसार यदि विरामीलाई मुटूमा समस्या भएर डक्टरकोमा आउदासम्म उपचारको लागि धेरै ढिला भइसकेको हुन सक्छ यसर्थ यस्ता मुटूको रोगीहरुको जीवन सुरक्षणको लागि वारम्बार अस्पताल धाउन नपर्ने गरी घरैबाट उपचारको थालनी गरेर यस्ता रोगको लक्षण पत्ता लगाउन सकिन्छ. . . विस्तृतमा »
काठमाडौं । आज तिहारको दोस्रो दिन, घर घरमा कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ. . . विस्तृतमा »
तिहारमा बत्ती, रङ तथा फूलको विशेष महत्व हुन्छ । यस पर्वमा यस्ता सामग्रीले घर सजाउने गरिन्छ । रङ्गोली बनाएर पनि तिहारको उत्सव मनाइन्छ । नेपालको तराई क्षेत्रमा घर सजाउन तथा उत्सव मनाउन प्राचीन समयदेखि नै रङ्गोली बनाउने परम्परा छ ।. . . विस्तृतमा »
Page 9 of 11, showing 15 records out of 158 total, starting on record 121, ending on 135