बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरूसँगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ ।. . . विस्तृतमा »


अत्यावश्यक वस्तुबाहेक सबैको एलसी बन्द : वाणिज्य बैंक

अत्यावश्यक वस्तुबाहेक सबैको एलसी बन्द : वाणिज्य बैंक
प्रकाशित मिति: २०७८-१२-२७

काठमाडौं । नेपाल बैकर्स संघले अत्यावश्यक बस्तुका आयातका लागि तत्कालका लागि प्रतित पत्र(एलसी) मा काडाइ गर्ने निर्णय गरेको छ ।. . . विस्तृतमा »


महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित
प्रकाशित मिति: २०७८-१२-२६

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ. . . विस्तृतमा »


एनएमबि बैंकका ग्राहकहरुलाई दराजमा १५ प्रतिशतसम्म छुट

एनएमबि बैंकका ग्राहकहरुलाई दराजमा १५ प्रतिशतसम्म छुट
प्रकाशित मिति: २०७८-१२-२४

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अनलाईन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ. . . विस्तृतमा »


लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता

लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता
प्रकाशित मिति: २०७८-१२-२१

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल र्यालीको १२औं संस्करण चैत्र १९ गते शनिबार काठमाडौंमा आयोजना गरेको छ. . . विस्तृतमा »


एनएमबिको विस्तारीत काउण्टर मधेस प्रदेशको हिमालय सुगर मिल्समा, किसानहरु उत्साहित

एनएमबिको विस्तारीत काउण्टर मधेस प्रदेशको हिमालय सुगर मिल्समा, किसानहरु उत्साहित
प्रकाशित मिति: २०७८-१२-२३

काठमाडौं । एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राही हरुलाई सहज होस भन्ने उद्देश्यले नरहा–३, सिरहा स्थीत हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।. . . विस्तृतमा »


लक्ष्मी बैंक र आईसीआईसीआई बैंक बिच सम्झौता

लक्ष्मी बैंक र आईसीआईसीआई बैंक बिच सम्झौता
प्रकाशित मिति: २०७८-१२-१८

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ ।. . . विस्तृतमा »


सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ
प्रकाशित मिति: २०७८-१२-१८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो. . . विस्तृतमा »


आरटीजीएस सञ्चालनको समय सीमा थपियो

आरटीजीएस सञ्चालनको समय सीमा थपियो
प्रकाशित मिति: २०७८-१२-१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)’ प्रणाली सञ्चालनको समय सीमा बढाईएको जनाएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै आरटीजीएसको समय थप गरिएको जनाएको हो ।. . . विस्तृतमा »


ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर सहयोग

ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर सहयोग
प्रकाशित मिति: २०७८-१२-१०

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नुवाकोटको म्यागङ गाउँपालिका ३ देउरालीस्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर सहयोग गरेको छ। बेबी वार्मरले नवजात शिशुको. . . विस्तृतमा »


कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा
प्रकाशित मिति: २०७८-१२-१६

काठमाडौं । मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।. . . विस्तृतमा »


बैंक अफ काठमाण्डूद्वारा विश्व वित्तीय सप्ताह २०२२मा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंक अफ काठमाण्डूद्वारा विश्व वित्तीय सप्ताह २०२२मा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
प्रकाशित मिति: २०७८-१२-१५

काठमाडौं । विश्व वित्तीय सप्ताह (Global Money Week) २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू लिमिटेडले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो ।. . . विस्तृतमा »


ग्लोबल आइएमई बैंकर्माफत ‘भारत पे, पेटिएम र गुगल पे’ भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

ग्लोबल आइएमई बैंकर्माफत ‘भारत पे, पेटिएम र गुगल पे’ भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने
प्रकाशित मिति: २०७८-१२-१५

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल-गेटवे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ. . . विस्तृतमा »


ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक
प्रकाशित मिति: २०७८-१२-१४

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ. . . विस्तृतमा »


नबिल बैंकद्वारा दिगोपन प्रवर्द्धनका लागि बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

नबिल बैंकद्वारा दिगोपन प्रवर्द्धनका लागि बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान
प्रकाशित मिति: २०७८-१२-१३

काठमाडौं । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको शुरुवात गरी वातावरण सम्बन्धी सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको. . . विस्तृतमा »


Page 8 of 249, showing 15 records out of 3729 total, starting on record 106, ending on 120