सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट दिनेछ. . . विस्तृतमा »


महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङ्गबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।. . . विस्तृतमा »


महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रालि बीच व्यवसायिक सहकार्यको सहमति भएको छ. . . विस्तृतमा »


मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ ।. . . विस्तृतमा »


मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ. . . विस्तृतमा »


नेपाल बैंकका ग्राहकहरुलाई नयाँ वर्षको अवसरमा अफर, सपिङमा १५ प्रतिशतसम्म छुट

नेपाल बैंकका ग्राहकहरुलाई नयाँ वर्षको अवसरमा अफर, सपिङमा १५ प्रतिशतसम्म छुट
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच एक सम्झौता भएको छ । दराजबाट सामान किन्दा बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।. . . विस्तृतमा »


नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग हुने

नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग हुने
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएको छ।. . . विस्तृतमा »


कुमारी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

कुमारी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । कुमारी बैंक लिमिटेड २१ औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ. . . विस्तृतमा »


एन.सी.सी बैंक र दराजबिच सम्झौता

एन.सी.सी बैंक र दराजबिच सम्झौता
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) र दराज अनलाइन सपिङबीच नेपाली नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।. . . विस्तृतमा »


कामना सेवा बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

कामना सेवा बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रेडिट कार्ड सेवा सुचारु गर्ने कामना सेवा नेपालकै पहिलो विकास बैँक हो ।. . . विस्तृतमा »


गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको सहयोग

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको सहयोग
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।. . . विस्तृतमा »


ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ. . . विस्तृतमा »


बैंक अफ काठमाण्डूका ग्राहकलाई नयाँ वर्षको अफर, दराज र सस्तोडिलबाट खरिद गर्दा २० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई नयाँ वर्षको अफर, दराज र सस्तोडिलबाट खरिद गर्दा २० प्रतिशत छुट
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्रहाकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ. . . विस्तृतमा »


बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल आदम पोखरामा २०% छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल आदम पोखरामा २०% छुट
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेड र आदम होटल पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको छ. . . विस्तृतमा »


एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने मेनेजर अफ द इयर अवार्डबाट सम्मानित

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने मेनेजर अफ द इयर अवार्डबाट सम्मानित
प्रकाशित मिति: २०७८-१२-२८

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो ।. . . विस्तृतमा »


Page 7 of 249, showing 15 records out of 3729 total, starting on record 91, ending on 105