बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा १२.५ प्रतिशतको विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा १२.५ प्रतिशतको विशेष छुट
प्रकाशित मिति: २०७८-१२-३०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट POS तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई स्पेसल प्याकेजमा १२.५% को विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ. . . विस्तृतमा »


सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर

सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर
प्रकाशित मिति: २०७८-१२-३०

मेलम्ची । सानिमा बैंक तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत संस्था नेपाल नेत्र ज्योति संघबीचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको. . . विस्तृतमा »


एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युत आयोजनाको लगानी हुने

एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युत आयोजनाको लगानी हुने
प्रकाशित मिति: २०७८-१२-३०

काठमाडौं । एनएमबि बैंक हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन्. . . विस्तृतमा »


घान्द्रुकमा ज्योति विकास बैंकको एटीएम सञ्चालन

घान्द्रुकमा ज्योति विकास बैंकको एटीएम सञ्चालन
प्रकाशित मिति: २०७८-१२-२८

कास्की । ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुकमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ. . . विस्तृतमा »


ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा
प्रकाशित मिति: २०७८-१२-२५

काठमाडौं । ज्योति विकास बैंकले लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ बिहिबार नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको. . . विस्तृतमा »


ज्योति विकास बैंकको इलाम र कञ्चनबारी शाखा उद्घाटन

ज्योति विकास बैंकको इलाम र कञ्चनबारी शाखा उद्घाटन
प्रकाशित मिति: २०७८-१२-२४

काठमाडौं । ज्योति विकास बैंकले २०७८ साल चैत्र २३ गते बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको. . . विस्तृतमा »


ज्योति विकास बैंकका ग्राहकहरुलाई होटल सेन्ट्रल प्लाजामा छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई होटल सेन्ट्रल प्लाजामा छुट
प्रकाशित मिति: २०७८-१२-२१

काठमाडौं । ज्योति विकास बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ।. . . विस्तृतमा »


कुमारी बैंक २१ औं वर्षमा प्रवेश, विभिन्न याेजना सञ्चालन गर्ने

कुमारी बैंक २१ औं वर्षमा प्रवेश, विभिन्न याेजना सञ्चालन गर्ने
प्रकाशित मिति: २०७८-१२-२०

काठमाडौं । कुमारी बैंक लिमिटेडले यही चैत्र २० गते २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ. . . विस्तृतमा »


नबिल एसएसई अन्तर्गत सामाजिक उद्यम प्रबद्र्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन

नबिल एसएसई अन्तर्गत सामाजिक उद्यम प्रबद्र्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन
प्रकाशित मिति: २०७८-१२-२५

काठमाडौं । नबिल बैंकले यस वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप नबिल एसएसई अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आब्हान गरिएको. . . विस्तृतमा »


एन आई सी एशियाको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता

एन आई सी एशियाको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौ । एन आई सी एशिया बैंकले नयाँ वर्षमा डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ. . . विस्तृतमा »


एनएमबि बैंकद्वारा प्राक्टिकल एक्सन परियोजनाको सहयोगमा ५२ हजार थान चुलाे वितरण

एनएमबि बैंकद्वारा प्राक्टिकल एक्सन परियोजनाको सहयोगमा ५२ हजार थान चुलाे वितरण
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्सन दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाडौंको रिजल्ट बेस फाइनान्सिङ परियोजनाअन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुलाे वितरण गरेको छ. . . विस्तृतमा »


मेटलाइफद्वारा विविधता, समता तथा समावेशीकरण प्रतिवद्धताहरुको घोषणा

मेटलाइफद्वारा विविधता, समता तथा समावेशीकरण प्रतिवद्धताहरुको घोषणा
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । मेटलाइफ बीमा कम्पनीले विविधता, समता तथा समावेशीकरण डीईआई कार्यक्रम २०३० को प्रतिबद्ताहरु घोषणा गरेको छ । हालैमात्र अमेरिकाको न्यूयोर्कमा सम्पन्न कार्यशालाले लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासहरूको मिश्रणका माध्यमबाट सेवामा पहुँच विस्तार गर्ने गरी. . . विस्तृतमा »


सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी क्लबलाई चार लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सहमति गरेको छ ।. . . विस्तृतमा »


रौतहटमा अजोड इन्स्योरेन्सको घुुम्ती सेवा

रौतहटमा अजोड इन्स्योरेन्सको घुुम्ती सेवा
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । चैत १९, २० र २१ गते चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित वरेडवामा घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।. . . विस्तृतमा »


मुक्तिनाथ विकास बैंकको विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकको विद्यालयलाई सहयोग
प्रकाशित मिति: २०७८-१२-२९

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि सहयोग गरेको छ. . . विस्तृतमा »


Page 6 of 249, showing 15 records out of 3729 total, starting on record 76, ending on 90