आई पे रेमिट टिकटक च्यालेन्ज: २० हजार जित्ने यस्तो छ अवसर

आई पे रेमिट टिकटक च्यालेन्ज: २० हजार जित्ने यस्तो छ अवसर
प्रकाशित मिति: २०७८-०५-१५

काठमाडौं । रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको छ ।. . . विस्तृतमा »


नेपाल एसबीआई बैंक र आइसीएफसी फाइनान्स बीच सम्झौता

नेपाल एसबीआई बैंक र आइसीएफसी फाइनान्स बीच सम्झौता
प्रकाशित मिति: २०७८-०५-१५

काठमाडौं । नेपाल एसबीआइ बैंकले आइसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ. . . विस्तृतमा »


हिमालयन बैंकको एक्सटेन्सन काउन्टर पोखरा लेकसाइडमा

हिमालयन बैंकको एक्सटेन्सन काउन्टर पोखरा लेकसाइडमा
प्रकाशित मिति: २०७८-०५-१५

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको पोखराको लेकसाइडमा विस्तारित सेवा काउन्टर विस्तार गरेको छ ।. . . विस्तृतमा »


नेपाल लाइफ इन्स्योरेन्स र नेशनल मर्चेन्ट बैंकरबीच सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स र नेशनल मर्चेन्ट बैंकरबीच सम्झौता
प्रकाशित मिति: २०७८-०५-१३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेशनल मर्चेन्ट बैंकर लि.बीच सम्झौता भएको छ. . . विस्तृतमा »


नबिल बैंक, पाँचखाल र पनौती नगरपालिकाबीच सम्झौता, उद्यमशीलता विकासमा बैंकले सहयोग गर्ने

नबिल बैंक, पाँचखाल र पनौती नगरपालिकाबीच सम्झौता, उद्यमशीलता विकासमा बैंकले सहयोग गर्ने
प्रकाशित मिति: २०७८-०५-१२

काठमाडौं । नविल बैंक लिमिटेडले उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि पाँचखाल र पनौती नगरपालिकासँग समझदारी गरेको छ ।. . . विस्तृतमा »


श्री जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

श्री जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
प्रकाशित मिति: २०७८-०५-१२

काठमाडौं । ज्योति विकास बैंकले वीरेन्द्रनगर सुर्खेतको श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ. . . विस्तृतमा »


एनएमबि बैंक र ऊर्जा प्रवर्धन केन्द्र बीच समझदारी

एनएमबि बैंक र ऊर्जा प्रवर्धन केन्द्र बीच समझदारी
प्रकाशित मिति: २०७८-०५-१२

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र÷केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग सम्झौता गरेको छ. . . विस्तृतमा »


हिमालयन बैंकद्वारा ‘शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र’को जीर्ण वार्डको मर्मत संहार

हिमालयन बैंकद्वारा ‘शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र’को जीर्ण वार्डको मर्मत संहार
प्रकाशित मिति: २०७८-०५-१२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको बाँसबारी स्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’लाई आर्थिक सहयोग गरेको छ. . . विस्तृतमा »


मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा मिल्नेछ विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा मिल्नेछ विशेष छुट
प्रकाशित मिति: २०७८-०५-१२

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिल स्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने बारे सम्झौता भएको छ. . . विस्तृतमा »


टाटा गाडीको खरिद गर्ने ग्राहकलाई नेपाल एसबिआई बैंकले दिनेछ हायर पर्चेज कर्जा

टाटा गाडीको खरिद गर्ने ग्राहकलाई नेपाल एसबिआई बैंकले दिनेछ हायर पर्चेज कर्जा
प्रकाशित मिति: २०७८-०५-११

काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सवारी खरिद कर्जा सम्बन्धी सम्झौता भएको छ. . . विस्तृतमा »


सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला
प्रकाशित मिति: २०७८-०५-११

काठमाडौं । सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको लागि आवेदन खुला भएको छ । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ. . . विस्तृतमा »


एभरेष्ट बैंकको १०५औं शाखा बुढानिलकण्ठमा

एभरेष्ट बैंकको १०५औं शाखा बुढानिलकण्ठमा
प्रकाशित मिति: २०७८-०५-११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा आफ्नो १०५औं शाखा विस्तार गरेको छ. . . विस्तृतमा »


ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सवः ७.२९%मै सवारी कर्जा

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सवः ७.२९%मै सवारी कर्जा
प्रकाशित मिति: २०७८-०५-१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस(ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ ।. . . विस्तृतमा »


एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी
प्रकाशित मिति: २०७८-०५-१०

काठमाडौं । एन.आई.सी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ ।. . . विस्तृतमा »


मर्जरमा जाने लघुवित्तले काठमाडौंमा कर्पोरेट कार्यालय र २ वटा शाखा खोल्न पाउने

मर्जरमा जाने लघुवित्तले काठमाडौंमा कर्पोरेट कार्यालय र २ वटा शाखा खोल्न पाउने
प्रकाशित मिति: २०७८-०५-१०

काठमाडौं । इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा लान तयारी गरिरहेको राष्ट्र बैंकले संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने गरी आकर्षक कार्यक्रम ल्याएको छ. . . विस्तृतमा »


Page 4 of 204, showing 15 records out of 3060 total, starting on record 46, ending on 60