काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ सुर्खेत रोडबाट वडा नं. ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ ।. . . विस्तृतमा »
काठमाडौं । महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयाेजित एक कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरे. . . विस्तृतमा »
काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तर वृद्धि वा अपग्रेड गरि "ICRANP-IR” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ. . . विस्तृतमा »
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रा.लि. बीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो. . . विस्तृतमा »
काठमाडौं । नबिल बैंकले दिगाे बैंकअन्तर्गत बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम गरेको छ. . . विस्तृतमा »
काठमाडौँ । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी(LLG)सम्झौता भएको छ ।. . . विस्तृतमा »
काठमाडौं । बीमा समितिको निर्देशन अनुसार ३८ वटै बीमा कम्पनीहरुले समितिमा पूँजी वृद्धिको योजना पेश गरेका छन् ।. . . विस्तृतमा »
काठमाडौं । एन आई सी एशिया बैंकले अनलाइन खाता खोल्ने ग्राहकलाई ५,००० सम्मको छुटको व्यवस्था गरेको छ. . . विस्तृतमा »
काठमाडौं । एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ. . . विस्तृतमा »
काठमाडौं । बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन्. . . विस्तृतमा »
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रमका बीच उक्त शाखाहरूको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।. . . विस्तृतमा »
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सीसीटीभी क्यामरा हस्तान्तरण गरेको छ। वृत्तमा आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश. . . विस्तृतमा »
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडल बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं २ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।. . . विस्तृतमा »
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।. . . विस्तृतमा »
काठमाडौं । एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२, २०७९ सम्म लागू हुने बैंकले जनाएको छ. . . विस्तृतमा »
Page 3 of 249, showing 15 records out of 3729 total, starting on record 31, ending on 45