युवा उद्यमशिलताका लागि नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद र पञ्चेश्वोर गाउँपालिकासँग समझदारी

युवा उद्यमशिलताका लागि नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद र पञ्चेश्वोर गाउँपालिकासँग समझदारी
प्रकाशित मिति: २०७८-०५-२६

काठमाडौं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।. . . विस्तृतमा »


कुमारी बैंकद्वारा उग्रतारा स्कुल साँखुमा वाटर फिल्टर जडान

कुमारी बैंकद्वारा उग्रतारा स्कुल साँखुमा वाटर फिल्टर जडान
प्रकाशित मिति: २०७८-०५-२६

काठमाडौं । कुमारी बैंक लिमिटेडले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्टर गर्ने प्रणाली जडान गरेको छ ।. . . विस्तृतमा »


तीजको अवसरमा एनएमबि बैंकले १०%सम्मको क्यास ब्याक दिने

तीजको अवसरमा एनएमबि बैंकले १०%सम्मको क्यास ब्याक दिने
प्रकाशित मिति: २०७८-०५-२४

काठमाडौं । तीजको अवसरमा एनएमबि बैंकले १०% वा ३ सयसम्मको क्यास ब्याक दिने भएको छ. . . विस्तृतमा »


मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई दिनेछ सहुलियत कर्जा

मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई दिनेछ सहुलियत कर्जा
प्रकाशित मिति: २०७८-०५-२४

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना विद्युतीय यातायात व्यवसायीहरुलाई सहुलियत कर्जा दिने भएको छ । सोको लागि बैंकले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।. . . विस्तृतमा »


बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०%सम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०%सम्म छुट
प्रकाशित मिति: २०७८-०५-२४

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोरबीच बैंकको डेबिट कार्ड÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।. . . विस्तृतमा »


बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण
प्रकाशित मिति: २०७८-०५-२४

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (एएभ्०, १५) प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ. . . विस्तृतमा »


महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता
प्रकाशित मिति: २०७८-०५-२४

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ. . . विस्तृतमा »


एभरेष्ट बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक, तीज घरमै सुरक्षित रुपमा मनाउन आग्रह

एभरेष्ट बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक, तीज घरमै सुरक्षित रुपमा मनाउन आग्रह
प्रकाशित मिति: २०७८-०५-२१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ. . . विस्तृतमा »


माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
प्रकाशित मिति: २०७८-०५-२१

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।. . . विस्तृतमा »


बैंकिङ्ग कारोबार पेपरलेस बनाउन नबिल बैंकले ल्यायो ‘नबिल डीजी वर्कस्पेस’

बैंकिङ्ग कारोबार पेपरलेस बनाउन नबिल बैंकले ल्यायो ‘नबिल डीजी वर्कस्पेस’
प्रकाशित मिति: २०७८-०५-२१

काठमाडौं । नबिल बैंकले ‘नबिल डीजी वर्कस्पेस’ संचालन गरेको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले बताएको छ ।. . . विस्तृतमा »


एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित

एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित
प्रकाशित मिति: २०७८-०५-२१

काठमाडौं । एनएमबि बैंक सिंगापुरको एशियन बैंकिङ्ग एन्ड फाइनान्स पत्रिकाले पुरस्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ्ग अवार्ड अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ ।. . . विस्तृतमा »


कर्मचारीलाई तालिम दिन कामना सेवा विकासले गर्यो एनबीआईसँग सम्झौता

कर्मचारीलाई तालिम दिन कामना सेवा विकासले गर्यो एनबीआईसँग सम्झौता
प्रकाशित मिति: २०७८-०५-२१

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट र कामना सेवा विकास बैंक बीच कर्मचारीहरुका लागि तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ. . . विस्तृतमा »


बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना

बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना
प्रकाशित मिति: २०७८-०५-२०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।. . . विस्तृतमा »


महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिकमा १० प्रतिशत छुट पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिकमा १० प्रतिशत छुट पाउने
प्रकाशित मिति: २०७८-०५-२०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँग मंगलबार एक सम्झौता गरेको छ. . . विस्तृतमा »


सिभिल लघुवित्त वित्तीयको तौलिहवामा थप १ वटा शाखा

सिभिल लघुवित्त वित्तीयको तौलिहवामा थप १ वटा शाखा
प्रकाशित मिति: २०७८-०५-१९

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा थप १ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।. . . विस्तृतमा »


Page 2 of 204, showing 15 records out of 3060 total, starting on record 16, ending on 30