काठमाडौं । हिमालयन र सिभिल बैंकबीच एक आपसमा मर्जको सम्झौता यहि शुक्रबार हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग हिमालयन बैंकको मर्जर टुटेपछि हिमालयन बैंकलाई अर्को वित्तीय संस्थासँग मर्ज गर्ने बाध्यता रहेको थियो. . . विस्तृतमा »
काठमाडौं । एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयमा छाना पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मत सम्भार गरेको छ. . . विस्तृतमा »
काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच असार २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।. . . विस्तृतमा »
काठमाडौं । कुमारी बैंक र काभ्रेपलाञ्चोकको बनेपास्थित बनेपा डेन्टल क्यर बीच एक सम्झौता भएको छ । बैंकका ग्राहकलाई बनेपा डेन्टल क्यरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो. . . विस्तृतमा »
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ. . . विस्तृतमा »
काठमाडौं । मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ. . . विस्तृतमा »
काठमाडौं । राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो. . . विस्तृतमा »
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका हुन् ।. . . विस्तृतमा »
काठमाडौं । ज्योति विकास बैंकले ज्योति रिकरिङ्ग डिपोजिट निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको हो।. . . विस्तृतमा »
काठमाडौं । एन आई सी एशिया बैंकले ओम्नि च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप को शुभारम्भ गरेको छ. . . विस्तृतमा »
काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार भएको छ। नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार गर्न लागेको. . . विस्तृतमा »
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औं, १७६ औं तथा १७७ औं शाखा काठमाण्डाैंको ठूलो भयाङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । यससंगै काठमाण्डांै उपत्यका भित्र यस बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् ।. . . विस्तृतमा »
काठमाडौं । सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे. . . विस्तृतमा »
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने उद्धेश्यका साथ केन्द्रिय कार्यालयकालागि काठमाडौंमा अवस्थित चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा खरिद गर्ने भएको छ. . . विस्तृतमा »
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टर बिच छ्ट दिने सम्झौता भएको छ। बैंक र सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको हो. . . विस्तृतमा »
Page 1 of 261, showing 15 records out of 3904 total, starting on record 1, ending on 15