काठमाडौं । सरकारले राष्ट्रियस्तरका रुटमा जेठ ४ अर्थात भोलीदेखि नै लागु हुनेगरी सार्वजनिक सवारीको भाडा पनः बढाएको. . . विस्तृतमा »
चितवन । भरतपुर महानगरपालिकाको मतगणनामा अब एक साथ १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर एक साथ १३ टोलीले गणना गर्ने भएको हो. . . विस्तृतमा »
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन र एमाले समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।. . . विस्तृतमा »
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी छन्. . . विस्तृतमा »
दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन्. . . विस्तृतमा »
काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकालले काठमाडौ महानगरपालिका अन्तर्गत विशालनगर मतदान केन्द्रबाट मतदान गरेका छन्। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले विशालनगर मतदान केन्द्रबाट मतदान गरेका. . . विस्तृतमा »
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुद्ध दर्शनलाई जीवनमा आत्मसात गर्नुका साथै गौतम बुद्धद्वारा स्थापित ४ आर्य सत्यलाई अवलम्बन गर्नसके मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्किने बताएका छन् ।. . . विस्तृतमा »
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणमा सघाउ पुग्ने उदेश्यले संचालन गरेको टोल फ्रि नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएका छन्. . . विस्तृतमा »
काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ४ हजार ४५७ मतान्तर बनाएका छन् ।. . . विस्तृतमा »
चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ५ हजार ७१८ मत पाएकी छन्. . . विस्तृतमा »
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको चुनाव आज शुरू भएको छ. . . विस्तृतमा »
काठमाडौं । अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ. . . विस्तृतमा »
काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मतगणना जारी छ. . . विस्तृतमा »
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले अग्रता लिएकी हुन्. . . विस्तृतमा »
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले क्लिन स्वीप गरेको भक्तपुर नगरपालिकामा मेयरका बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन्. . . विस्तृतमा »
Page 1 of 481, showing 15 records out of 7210 total, starting on record 1, ending on 15