जस्मिन पेन्ट्सको सद्भावना दुत पारस खड्का
खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ–साथै कम्पनीका उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा कम्पनीले गरेको छ । यस सहकार्यले कम्पनीका उत्पादनहरु स्वदेशी रुपमा मात्र परिचित नभई अन्तराष्ट्रिय स्तरमा नै परिचित हुने विश्वास कम्पनीले उल्लेख गरेको छ ।